• हेमराज थापा बावु राजाको शब्द तथा संगीतमा ‘झ्याप बनायो ’ भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: १२ कार्तिक २०७५, सोमबार

    काठमान्डाँै , कार्तिक १२
    गायक गौरव देउवा को नयाँ गीत ‘ झ्याप बनायो ’ युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा प्रेमका अभिव्याक्तिलाई अधिकतम प्रयोग गरिएको छ ।

    गीतको शब्द तथा संगीत हेमराज थापा बावु राजाले संगीत र गौरब देउवा ले गरेका छन् । त्यस्तै गीतको मर्म बमोजिमको रयाप बवुल क्षेत्रीले गरेका हुन । विक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा अनु शाह र विक्रम चौहानले फिचरिङ गरेका छन् ।
    ज्ञानेन्द्र शर्माको छायाँकन , मिलन विकको सम्पादन रहेको छ । गीतमा युवाहरुको मनमा हुने प्रेमका अभिब्यतिmलाई कुशल रुपमा समेटिएको छ ।

    हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु