• हेर्नुहोस् रामप्रसाद खनालले अमेरिकामा रुँदै गाएको गीतको भिडियो

    म्यूजिक खबर
    प्रकाशित: २१ आश्विन २०७४, शनिबार

    असोज २१, काठमाडौं । गायक रामप्रसाद खनालले अमेरिकामा रुँदै गीत गाएको गीत सार्वजनिक भएको छ । भिडियोमा गायक खनालले ‘सय काटेकी हजुरआमा मेरै बाटो हेर्छिन अरे…..’ गीत गाउँदा आँशु थाम्न सकेका छैनन् । उनको यो गीत सुन्ने जोकोहीले पनि मन थाम्न सक्दैन ।

    हेर्नुहोस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु