• हेल्प मिडियाको सहयोगमा ‘मिस नेपाल’

    म्यूजिक खबर
    प्रकाशित: ७ फाल्गुन २०७०, बुधबार

    काठमाडौं । फागुन १६ बाट प्रदर्शनमा आउन लागेको मिस नेपालले हेल्प मिडियाका लागि हेटौंडमा च्यारिटी गरेको छ । बुधबार विहान ७ बजे हेटौंडाको ओम हलमा आयोजना गरिएको च्यारिटी शोबाट उठेको रकमबाट कमवानपुर जिल्लाका एचआइभी पीडित बालबालिकाको लागि खर्च गरिने भएको छ ।
    प्रजातन्त्र दिवसको अवसर पारेर समासेवामा सक्रिय हुँदै चलचित्र मिस नेपालकी नायिका शुभेच्छा थापा हेटौंडा पुगेकी हुन् । तारा बन्ने सपना धेरैले देखेका हुन्छन्, असली तारा त त्यो हुन्छ जसले समाजमा रहेका अनाथ, असहायहरुको सेवामा आफुलाई सम्पूर्ण गर्ने अठोट लिएको हुन्छ भन्ने विÈयलाइ चलचित्रले उजागर गरेको छ । अर्की नायिका Ôितिजा शाक्यले गलत लहडमा जीवन बिताउ“दै गरेको भूमिका निर्वाह गर्नु भएको छ । उहा“को प्रस्तुती जीवन्त र स्वभावीकरुपमा प्रस्तुत गर्न निर्देशक सफल रहेको देखिन्छ । शाक्यलाई बोल्ड चरित्रमा प्रस्तुत गरिएको छ । समग्रमा एक सफल ब्यक्तित्व (वास्तविक मिस नेपाल)बन्नका लागि जीवनमा गर्नु पर्ने संघर्Èलाई प्रस्तुत गरिएको छ । नवल नेपालको कथा रहेको चलचित्रमा कल्याण घिमिरे, सुरज सिजापति, सविन श्रेष्ठ, सोनु केसी, नविन श्रेष्ठ, बिमला गिरी, रश्मी भट्ट, प“कज राज जोशी लगायतका कलाकारहरुको अभिनय रहेको छ । शुभेच्छा इन्टरटेनमेन्टको ब्यानमार निर्माण गरिएको चलचित्र मिस नेपाललाई शुभेच्छा थापाले निर्माण गरेकी हुन् । चलचित्रलाई सेन्सर बोर्डले पिजी सर्टीफिकेट समेत पदान गरिसकेको छ ।
    च्यारिटी सोमा विभिन्न तह र तप्काका दर्शकहरुको उपस्थिति रहेको थियो । २ साय, ५सय र १ हजार शुल्क राखिएको सोमा दर्शकहरुको उपस्थितिले चलचित्रलाई अझ सफलता दिलाएको नायिका शुभेच्छाले बताइन् । थापाले च्यारिटीशोमा उपस्थित भएका दर्शकहरुले चलचित्र हेरिसकेपछि राम्रो भएको प्रतिक्रिया दिएको बताउँदै झोलापछि राम्रो फिल्म बनेको भन्दै दर्शकहरुले थपेको बताएकी छिन् ।

     

    miss nepal (1)

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु