• ‘२.०’मा नेगेटिभ रोलमा अक्षय, रजनीकान्तको भुमीका के होला ?

    म्यूजिक खबर
    प्रकाशित: १५ असार २०७४, बिहीबार

    Rajanikanta-Akshya kumar

    असार १५, एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार र साउथ सुपरस्टार रजनीकांतको  मुख्य भूमिका रहेको चलचित्र ‘२.०’ मा अक्षय कुमार एलिएनको भूमिकामा देखिएको खुलासा भएको छ । चलचित्रमा नेगेटिभ भूमिकामा रहेका अक्षयको क्यारेक्टर खुलेपनि रजनिकांतको क्यारेक्टर भने गोप्य राखिएको छ ।

    लचित्रको ट्रेलर रजनीकांतको जन्मदिन पारेर १२ डिसेम्बरमा रिलिज गरिने निर्माण युनिटले जानकारी दिएको छ। यतिबेला चलचित्रको टीम चलचित्र प्रमोशनमा ब्यस्थ छ । साउथ सुपरस्टार र बलिउडका चल्तिका अभिनेता एकसाथ देखिएकोले चलचित्र प्रतिष्ठित बनन पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु