
पुष २३, काठमाडौं । लोकप्रिय गायिका आकांक्षा बस्यालको नयाँ गीत ‘तिमीलाई छुँदै’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
डिपी खनालको शब्द सृजना रहेको यस गीतमा वरिष्ठ संगीतकार राजु सिंहको संगीत रहेको छ ।
म्युजिक भिडियोमा आश्मा घिमिरे र जीवन भटट्राईको अभिनय रहेको छ ।
निकेश खड्काको निर्देशनमा तयार भएको यस भिडियोमा बुद्ध थापाको छायांकन रहेको छ ।
उक्त गीत यस्तो छ हेर्नुहोस पुरा भिडियो :