इरा शर्माको रोमान्टिक गीत- ‘काले काले’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १८ असार २०७४, आईतवार

असार १८, काठमाडौं । इरा शर्माको साङीतिक गिती सङ्ग्रह “अर्पन” को तेस्रो ‘काले काले’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ, जसमा शब्द, संगीत रमेश कडरियाको रहेको छ, हुर्कदो जोवन र जवानीको बारेमा केन्द्रित गीत निकै मिठो ढंगले प्रस्तुत गरिएको छ, शब्द, संगीत, संगीत सम्योजन, गायकी तथा भिडियो निर्माण सबै पक्षबाट उत्कृष्ट देखिन्छ ।

kale-kale Ira-Sharma

यस गीतमा संगीत समायोजन आशिस अबिरल, तथा भिडियो निर्देशन तथा अभिनय D-insectz Crew को रहेको छ जसमा मोडेलको रुपमा सुरजनी केशीले साथ दिएकी छिन्, यस् गीतलाई ‘कडरिया इन्टरटेन्मेन्ट’ ले बजार ब्यबस्थपन गरेको हो ।
यस गीतले स्रोत तथा दर्शकको मन जित्न सफल हुने कुरामा कुनै दुईमत छैन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु