कन्चनले गाइन् नित्याको ‘मेरो दिलमा छुरा’ को कभर गीत

म्यूजिक खबर
प्रकाशित: २२ चैत्र २०७४, बिहीबार

२२ चैत, काठमाडौं । नव गागिका कन्चन सिंहले गायिका नित्याशिवाको स्वरमा रहेको ‘तिमिले छुरा रोप्यौ’ बोलको आधुनिक गीतलाई कभर गीत गाएकी छन् । उत्तल गीतलाई निर्देशक तथा गीतकार शंकर अधिकारी ‘घायल’ले लेखेका हुन् ।

गीतमा राजेन्द्र श्रेष्ठले संगीत भरेका छन् । गीतमा कन्चनको स्वर निकै मिठास सुनिएको छ । कभर गीतलाई एनएचएस मिडियाले कभर भिडियो निर्माण गरको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु