काँचुलीको छायांकन सगैँ सम्पादन हुदैँ

म्यूजिक खबर
प्रकाशित: ३० जेष्ठ २०७६, बिहीबार

काठमान्डाँै ।
बिजि बर्मा फिल्मसको ब्यानर मा निमार्ण भैरहेको नेपाली कथानक चलचित्र काँचुलीको छायाँकन सगँ सगैँ सम्पादन भैरहेको निमार्ण पक्षले बताएको छ ।

कला राई को प्रस्तुतिमा निमार्ण भै रहेको नेपाली कथानक चलचित्र का छायाँकन काठमान्डौका विभिन्न रमणिय स्थानहरुमा भै रहेको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताउनुभयो ।

जसरी सर्पले काचुली फेर्छ त्यसै गरि मानिसले रङ फेर्छ भन्ने सन्देश चलचित्रमा रहेको चलचित्रका निर्देशक तथा लेखक शंकरले बताउनुभयो ।

चलचित्रमा दिप कुलुङ , भुमा सापकोटा ,शुभेच्छा थापा,राजन महर्जन ,अस्मि थापा,राजन श्रेष्ठ ,रबिन श्री,रिजन बिसुन्खे,अन्जना ज्योती,गोबिन्द लामा,आर जे भिलेन,मिलन तामाङ , रामशरण खत्री को अभिनय रहेको छ ।

चलचित्रमा संगीत बाबुल गिरी,राजेन्द्र बजगार्इँ,को रहेको छ । साथै चलचित्रमा समावेश गीतमा गायिका नित्याशिवा, गायक राजेन्द्र बजगाईँको स्वर रहेको छ ।

सुशील डाँगी को छायांकन ,राजन महर्जन को नृत्य देव महर्जन को द्वन्द रहेको निमार्ण पक्षले बताएको छ । चलचित्रलाई आगामी मंसिर १३ गते रिलिज गरिने चलचित्रका मिडिया कोर्डिनेटर रोशन पोखरेलले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु