किरण भण्डारीको छात्तीको दिल (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७४, आईतवार

प्रबासमा नेपाली गीत संगीतको निकै नै राम्रो सम्भावना र अवसरहरु रहेको पाईन्छ । त्यसमा पनि अष्ट्रेलिया बाट निकै आसालाग्दा गीत हरु बजारमा अाइनै रहेका छन । यसै बिच लामो समय देखी सिड्नी म बसोबास गर्दै आउनु भएका प्रतिभाशाली संगीतकार ,गीतकार एबम गायक किरण भण्डारी ले एक भिन्नै किसिमको गीत बजारमा पस्केका छन छातीको दिल बोल को यस गीत ले आधुनिक जीवनशैलीमा युबा युबती बिच अाईपर्ने बिभिन्न किसिमका मनोबैग्यानिक समस्याहरुको चित्रण भिडिओमा देखाउन खोजियको छ। भिडियो सिड्नीमै रहेर मोडलिङ कला लाई निरन्तरता दिदै आउनु भएका कलाकार द्वय समी श्रेस्ठ र् सपना खत्रीको बेजोड अभिनय रहेको छ । यस गीत लाई अरूण आर्यन चौधरी र् सुबोध ताम्राकार ले छायान्कन गर्नु भयको हो भने यस्को निर्देशन र सम्पादन भने सिड्नी मा नेपाली गीत संगीत निर्माण , म्युजिक भिडियो निर्माण ,रेकोर्डिङ, सन्योजन जस्ता काम हरु गर्दै आएको थन्डर्स्ट्रोम रेकर्ड्सले गरेको हो ।

समाजका अनेकन पक्ष हरुमा आधारित रहेर संगीत सिर्जना गर्दै आउनु भ्एका भण्डारीले यस अघी पनी काडाघारी , र्याफ्टिङ चढेर ,हातैमा चुरा , सिसाझै फुट्यो जस्ता चर्चित गीत हरुमा संगीत दिई सकेका छन भने अन्य गीत हरु पनि आउने क्रम रहेका छन , उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु