गायक अर्जुन पन्तको आवाजमा” तकदिर”गीतको भिडियो हेर्नुहोस

म्यूजिक खबर
प्रकाशित: २२ चैत्र २०७५, शुक्रबार

<strong>रोशन पोखरेल , काठमान्डाँै । </strong>
नेपाली लोकदोहोरी गीत संगीतको बजार फराकिलो बन्दै गइरहेको परिपेक्षमा अन्जना डिजिटल मिडिया प्रालीको प्रस्तुतीमा उमा खड्काको पहिलो लोकदोहोरी गीत ” तकदिर”को भिडियो बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक अर्जुन पन्त ,गायिका उमा खड्का र विष्णु परिवारको सुमधुर आवाज रहेको छ ।
गीतमा नेपाली पनको आभाष दिने किसिमको शब्द तथा लय सिर्जना रहेको छ । आफना मायालुले मायामा डुवाएको कुरालाई गीतमा समेटिएको छ । आफनो मायालुलाई भेटनको लागी जिवनमा आशा नभएको कुरालाई गीतमा समावेश गरिएको छ । उमा खड्काको शब्द तथा अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ । सुशिल डाँगीको छायाँकन , प्रकाश एस केको सम्पादन , र निशान एस केको भिडियोमा निर्देशन रहेको छ । निकै आकर्षक रुपमा तयार पारिएको गीतको भिडियोमा निशान एस के र पुजना घिमिरे को नृत्य रहेको छ ।

<strong>” तकदिर”गीतको भिडियो हेर्नुहोस ।</strong>
<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/uvy4mBXyOvQ” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु