गायक पुष्कल शर्मा र गायिका शान्ति श्री परियारको ‘सगैँ जिउने कसम खायौ किन ’ भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: २ आश्विन २०७५, मंगलवार

रोशन पोखरेल , काठमाडौँ , असोज २ – गायक पुष्कल शर्मा र गायिका शान्ति श्री परियारको आवाजमा‘सगैँ जिउने कसम खायौ किन ’ सार्बजनिक भएको छ ।
भावनात्मकरुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा आपसमा प्रेमी प्रेमीका विचमा उत्पन्न पिडालाई समेटिएको छ । सपना विसीको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार गरिएको छ ।
मुकेश हुमागाईँको छायाँकन ,अविनास डिसीको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । मार्मिक गीत भएकाले टेक विष्ट र सपना विष्टको मनै छुने अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु