गायक राजेश पायल राईको आवाजमा “लुकेर हेर्याै मायाले बेर्याै ” भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: १८ मंसिर २०७५, मंगलवार

आर पी सौगात , मंसिर १८

राई इज किङको उपाधि पाएका गायक राजेश पायल राई र अमृता लिम्वुको आवाजमा रहेको वि एम गुरुङ बलुको शब्द तथा राजेश थापाको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो विन्ध्यावासिनी म्युजिक मार्फत सार्वजनिक भएको छ ।

मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा चर्चित भिडियो निर्देशक तथा मोडल काजिश श्रेष्ठ र डिना कोइरालाको सर्वाेकृष्ट अभिनय रहेको छ । माया र रोमान्सलाई गीतमा समेटिएको छ । अजय रेग्मीको छयाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
“लुकेर हेर्याै मायाले बेर्याै ” हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु