गायक रोशन कुताल क्षेत्रीको मौलिक दशैँ तिहार गित”आयो फेरी दशैँ र तिहार” (हेर्नुहोस भिडियो)

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०७५, बुधबार

आर पोखरेल , काठमाडौ , असोज ३
याक ईन्टरटेन्टमेन्टको प्रस्तुति पछिल्लो युवा पुस्ताका लोकप्रिय गायक रोशन कुताल क्षेत्रीको आवाजमा रहेको गित”आयो फेरी दशैँ र तिहार” गितको मार्मिक भिडियो सार्वजनिक भएको छ ।
लाखौँ परदेशी युवाको पिडालाई गीतमा समेटिएको छ । चाडपर्वमा आफनो सन्तान नहुदाँको पिडालाई गीतमा समेटिएको छ
रोशन कुताल क्षेत्रीको उत्कृष्ट लय तथा शब्द सृजनामा रहेको गीतमा रोशन कुताल क्षेत्रीको स्यमको आवाज रहेको छ ।
शम्भु चालिसेको निर्देशन तथा छायांकन तथा रबिन बिक र रमेश रसाईलीको सम्पादन रहेको छ । गीतको मर्म अनुसार नै भिडियो निमाण गरिएको छ । गीतमा े रामचन्द्र अधिकारि,माधवा खनाल,बाबुराम शर्मा,रमेश रसाईली,निस्मा राई,र बाल कलाकार शाक्या चालिसे को निकै भावनात्मक अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु