
आर पोखरेल , काठमान्डौँ , असोज १९
चर्चित सुदूरपश्चिमेली गायक हेमराज थापा को नयाँ पप गीतको भिडियो बजारमा आएको छ । युवा बर्गलाई लक्षित गरेर निमार्ण गरिएको भिडियोमा प्रेमका सम्वादहरुलाई समेटिएको छ । हेमराज थापा बावुराजाको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा र्याप बवुल क्षेत्रीको रहेको छ भने एरेन्ज केशव बढुको रहेको छ ।
प्रकाश खड्काको छायाँकन , राजेश कुमारको सम्पादन , विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । गीतमा हेमराज थापा बाबु राजा र चन्दा दाहालको फिचरिङ रहेको छ ।
हेर्नुहोस भिडियो ।