गायिका कोपिला छिनालको ताइन तुईको पिरती (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: ४ फाल्गुन २०७४, शुक्रबार

राजु बोहरा


४ फागुन, काठमाडौँ । गायिका कोपिला छिनाल र गायक प्रितम पोखरेलको पिरती पनि ताइ न तुईको रहेछ । गायिका छिनाल र गायक प्रितम पोखरेलको बीचको पिरती ताइन तुइको पिरतीले बिगारेको भन्दै आ–आफ्नै पीडा पोख्न थालेका छन् । रोमान्चक लोक दोहोरी ‘तााईन तुइको पिरती’ बोलको गीतलाई हालै सार्बजनिक गरेको छ । म्याग्देली चेली कोपिल छिनाल र प्रितम पोख्रेलको सुमधुर स्वर रहेको छ ।

सोहि क्रममा यति बेला यो गीतको भाव अनुसार गायिका कोपिलालाई भर्खरै बसेको मायामा ‘तााईन तुइको पिरती’ लाइएछ भन्ने महसुस भएको छ । प्रस्तुत गीतमा लय तथा शब्द सिर्जना प्रितम पोख्रेलको रहेको छ । निकै रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमा शंकर बि।सी , सुरज चापागाई ९बान्द्रे०, काजल पोख्रेल कृपा कार्की (रानी) र रबिन परियार आकर्षक अभिनय रहेको छ ।

 

‘तााईन तुइको पिरती’ बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन शंकर बि.सी.ले गरेका हुन् भने छायांकन मनोज चौहान मगर र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु