गायिका तथा मोडल सन्जुका तीज स्पेशल फोटो तथा भिडियो

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७३, शुक्रबार

हिन्दु नेपाली नारीहरुको महान चाड यतिबेला तपाईं हाम्रो संघारमै आइपुगेको छ । केही वर्ष अघिसम्म एक दिने महान पर्वका रुपमा मनाउँदै आइएको तीज पछिल्लो केही वर्ष यता महिनौं अगाडिबाट सुरु हुने गरेको छ । विभिन्न संघसंस्थाहरुले सामाजीक तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरेर पनि तिज तथा दर खाने कार्यक्रमहरु गर्ने प्रवृति बढ्दो छ ।
कृष्णाष्टमी पर्व सकिए लगतै तिज आई नै पुगेको आभाष भएको छ । बाटोमा रातो सारी लाएर हिंड्ने महिला पनि बाक्लिदै गएको पाइन्छ । त्यस्तै हल तथा पार्टी प्यालेसहरु पनि तीजमय नै बनिरहेका छन् । यसरी तीजमय बनेको रंगीन वातावरणमा गायिका सन्जु न्यौपानेको केही तीजस्पेशल रंगीन फोटोहरु सार्वजनिक गरिएको छ ।Sanju_Neupane

Sanju-neupane

 

sanju

sanju-teej

यसै वर्ष निक्लिएका सयौं तीज गीतहरुको भीडमा उनको ‘टिकिया टलल’ पनि रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु