गायिका शान्ति श्री परियार र गायक सिरिश गुरुङको आवाजमा ‘ घरको याद’सार्बजनिक

म्यूजिक खबर
प्रकाशित: १ आश्विन २०७५, सोमबार

रोशन पोखरेल ,काठमाडौँ, असोज १– पछिल्लो समयमा एक छत्र राज गर्दै आएको म्युजिक कम्पनि प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा सिरिश गुरुङको मार्मिक लोकदोहोरी गीत ‘घरको याद’ बजारमा ल्याएको छ।

चर्चित गायिका शान्ति श्री परियार को आवाजमा बजारमा आएको गीतले केहि समयमा नै ब्यापाक चर्चा कमाउन सफल भएको छ । उक्त गीतमा शब्द विरेन्द्र ढकाल को रहेको छ भने लय सिर्जना बद्रि पाठकको रहेको छ ।

बविता श्रेष्ठको निर्देशनमा रहेको भिडियोलाई मुकेश हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन तथा चर्चित मोडल सारिका केसी र सिरिश गुरुङको अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु