गायिका सुमित्राको उमेर भयो सत्र (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ४ जेष्ठ २०७५, शुक्रबार

४ जेठ, काठमाडौं । गायिका सुमित्रा लामाको उमेर यतिखेर १७ पुगेको छ । अब १६ र १७ को बेलामा के हुन्छ कस्तो हुन्छ ? सुमित्रालाई पनि सोह्र र सत्रले छाएपछिको काउकुती लागेको अवस्था छ ।

गायिका सुमित्रा लामा र रामजी खाँडको स्वरमा रहेको गीत उमेर पुग्यो सत्र यतिबेला बजारमा सार्वजनिक भएको छ । बबिन नेपालको शब्द र सुमित्रा लामाको लयमा तयार भएको उमेर पुग्यो सत्र यतिखेर चर्चाको शिखरमा छ । रिना थापा र सुजन तामाङको अभिनय रहेको यस म्यूजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् । प्रकाश खड्काको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई मिलन विकले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु