
रोशन पोखरेल , काठमान्डाँै , असोज ५
गायिका मेलिना राईकै आवाजमा गीतकार दिपा राई पुन आधुनिक गीत ‘मायाको सागर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमका सम्वादलाई कलात्मक रुपमा रचनाकारले आफनो गीतमा समेटेकी छन । गीतको संगीत राजेश थापाले गरेका छन् ।
विदेशमा जानका लागि गरिने कागजी विवाहका कारण हुने पीडालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । बेबी लिम्बु, पाश्र्व लिम्बु र खगेन्द्रको छायाँकन र खगेन्द्र पाण्डे लम्बुको सम्पादन रहेको भिडियोमा सबिना गोपाल, शैलेन्द्र बस्नेत, प्रकाश लिम्बु र लिला खड्काको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।