चक्र बम र नायिका विपसा विसीको फिचरिङमा “सोल्टिनी” भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: ३२ जेष्ठ २०७६, शनिबार

रोशन पोखरेल , विराटनगर ।
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा तेज बहादुर कुमालको डान्सिङ “सोल्टिनी” गीतको भिडियो बजारमा आए देखी नै सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।

प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । तेज बहादुर कुमालको शब्द तथा स्वर “सोल्टिनी” गीतमा रहेको छ । रिमिक्स गीतमा कृष्ण विसीको एरेन्ज रहेको छ । के वि कुमालको रयाप रहेको छ । आफनी प्यारी सोल्टीनीलाई आफनो बनाउनको लागी गायक निकै हतारिएका छन ।

मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन , ओम श्रेष्ठको कोरियोग्राफी भिडियोमा रहेको छ युवा पुस्तामा निकै रुचाइएका गायक चक्र बम र नायिका विपसा विसीको फिचरिङ भिडियोमा रहेको छ ।

“सोल्टिनी” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु