‘जब फुलमा’ विपिनको मिठो शब्द संगीत तथा माण्डवीको जादुमयी आवाज ! भिडियो हेर्नुहोस् !

म्यूजिक खबर
प्रकाशित: २१ जेष्ठ २०७५, सोमबार

ज्येष्ठ २१, काठमाडौं । नेपाली सांगीतिक धरातलमा जब फुलमा बोलको गीत सार्वजनिक भएको छ । लोकप्रिय गायिका माण्डवी त्रिपाठीको कर्णप्रिय आवाज रहेको गीतमा विपिन आचार्यको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज पनि विपिनले नै गरेका छन् ।

सनम अधिकारी निर्देशित म्यूजिक भिडियोमा नायिका प्रियंका कार्की र अनन्त लामिछानेको अभिनय रहेको छ । म्यूजिक भिडियोको छायांकन शिवराम श्रेष्ठको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु