जीवन सरिनालाई भन्दैछन् जोश वुढीको…

म्यूजिक खबर
प्रकाशित: २ भाद्र २०७२, बुधबार

काठमाडौं । हुन त जीवन पेशाले व्यवसायी हुन् तर यतिवेला यनि आफ्नो पेशाको साथ साथै कलाकारितामा पनि करिअर खोज्दैछन् । दार्चुलावाट काठमाण्डौ सम्म उज्ववल भविश्यको खोजीमा आएका जीवनले दङ्गाली गायक रण बहादुर वि क.ले गाएको तीजको गीत जोश वुढिको नामको गीतमा अभिनय गरेका छन्  । रण बहादुरको लय र शव्दमा तैयार भएको उक्त गीतका लागीा स्वरमा साथ दिएकी छिन् चर्चित लोक गायिका राधिका हमालले ।

3C
नेपाली महिलाहरुको माहान् चाड तीजको अवसर पारेर सुर श्रृंगार प्रा.लि.ले वजारमा ल्याइको उक्त गीत यति वेला चर्चित वन्दै गईरहेको निर्माण पक्षको दावी रहेको छ ।रुपेश उप्रेतीको निर्देशन, जनकराज अधिकारी छायाङ्कन र प्रितम पाण्डेको सम्पादन रहेको जोश वुढीको गीतमा जीवनलाई अभिनयमा सरनिाले साथ दिएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु