‘ढुक चुक‘ भन्दै भिमफेदी गाइजसँग जोया र स्योन नाचेपछि भिडियो

म्यूजिक खबर
प्रकाशित: २४ जेष्ठ २०७४, बुधबार

जेठ २४, काठमाडौँ । गायक जीतु श्रेष्ठको ‘ढुक चुक‘ बोलको गीतको म्युजिक म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत मा दावा डोर्जे लामाको शब्द , संगीतलाइ बिक्रम सिंह कार्कीले संगीत संयोजन गरेका हुन् ।

रायन कार्कीको निर्देशनमा मोफसलमा रहेर पनि नृत्यमार्फत चर्चा र लोकप्रियता कमाइरहेको भिमफेदी गाइजको कोरियोग्राफर र आकर्षक नृत्य देखाएको छ ।

उक्त गीत मा जोया, भिम्फेदी गाइज र स्योनको अभिनय रहेको छ । उत्सव दाहालको छयांकन रहेको भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु