‘तिमीलाई फर्किएर …’ साइप्रसमा

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७२, सोमबार

निरज खनाल


 

सरोज साजन श्रेष्ठको सुमधुर स्वरमा सजिएको गीत ‘तिमीलाई फर्किएर…’को छायांकन कार्य साइप्रस को निकोसिया र लिमासोल मा गरिएको हो । फोटोग्राफीबाट चर्चा मा चुलिएका बिरेन पुन को कन्सेप्ट, निर्देशन र छायांकन मा सो म्युजिक भिडियो तयार गरिएको हो । इश्वर मागिया को म्युजिक, प्रकाश छ्यनिक को शब्दमा सजिएको गीत मा मोडेल सन्तोष बडाल, रेश्मा अधिकारी र सपना खड्का ले अभिनय गरेका छन् ।

tulasi shiwakoti

निर्देशक बिरनले पहिलो प्रयास भएपनि राम्रो भएको मा आफु ढुक्क रहेको बताए । साथै युवा निर्देश्क पुन ले यो प्रोजेक्ट मा बिसेस साथ दिनु भएकोमा कलाकारहरु सन्तोष, रेश्मा र सपना लाई धन्यवाद दिए । छायांकनको क्रममा सहयोग गरिदिनु भएको मा निरज खनाल, राम क्षत्री र नमस्ते क्याफे लिमासोललाई पनि बडालले विशेष धन्यवाद दिए । निर्देशक पुन र मोडेल बडाल का अनुसार यस प्रोजेक्ट बाट जुटेको रकम म्याग्दी जिल्लामा अवस्थित ज्ञानोदय स्कूलमा अध्ययनरत १२ जना दृस्टी बिहिन विद्यार्थीहरुलाई सहयोग गरिनेछ ।

tulasi shiwakoti-2

म्यूजिकखबर फेसबुक, ट्विटरयूट्युबका लागि यहाँ क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु