‘धुम’मा देबराज र एन्जिलाको रोमान्स ! हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: २० पुष २०७४, बिहीबार

पुष २०, काठमाडौं । गायक देवराज भट्टले आफ्नो नयाँ पप गीत ‘धुम’ सार्वजनिक गरेका छन् । उक्त गीतमा देवराजकै शब्द र संगीत रहेको छ ।

प्रकाश खड्काको छायांकन र विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा मोडलद्धय देवराज र एन्जीला अधिकारीको फिचरिङ रहेको छ ।

भिडियोमा उनीहरुको प्रेम कथालाई रोचक ढंगले प्रस्तुत गर्न खोजिएको छ । भिडियो सम्पादन राजेश कुमारले गरेका छन् ।

भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु