प्रदर्शनको पर्खामा हनिमुन नाईट

म्यूजिक खबर
प्रकाशित: २५ आश्विन २०७१, शनिबार

काठमाडौं । वेलकम क्रियशन प्रालिको ब्यानरमा निर्मित चलचित्र हनिमुन नाईट प्रदर्शन पूर्वको सम्पुर्ण प्राविधिक कार्य सम्पन्न गरि प्रदर्शनको पर्खाइमा रहेको कुरा प्रस्तुतकर्ता ध्रुवविक्रम वलीले हालै आयोजित एक कार्यक्रममा जानकारी गराएका छन् । चलचित्रको नाम हनिमुन नाईट रहेपनि कथावस्तु समाजमा घट्ने वास्तविकतालाई चित्रण गरिएको र सपरिवार बसेर हेर्न सकिने बताईएको छ । चलचित्रमा नरेश विक, विनिता घिमिरे, सुरविर पण्डित, सुमित्रा आदिको मुख्य भूमिका रहेको छ । ईश्वर वलि निर्माता रहेको हनिमुन नाईटमा व्दन्व्द सम्राट वस्नेत, निर्देशन राजेन्द्र विसिको रहेको छ । कार्यकारी निर्माता विराज विष्टका अनुसार चलचित्र चाँडैनै प्रदर्शनमा आउने बताइएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु