
विवेक लोप्चन ‘विदित’
माघ १४, काठमाडौं । गायक प्रेम लामाले सेलो गीत “त्यो पारी लेकमा”बोलको गीत सार्वजनिक गरेका छन् । हे मैच्याङ,सिर बन्दी गीतबाट चर्चा कमाएका लामाले,सरकारी जागिर,गयो गयो ,सर सर ,लासा खासा,पारी बनमा सुशेलि हाली,चौतारीमा,एक पानी दुई पानी,उभो उभो लेकमा ,बगि जाने खोला लगायत थुप्रै गीत गाइसकेका छन् ।
गीतमा गायक प्रेम लामाको स्वर,सङ्गीत बिक्रम जि लामा,शब्द कार्की सरको रहेको छ । अभिनयमा रेश्मा र प्रेम सुनुवार रहेका छन भने निर्देशन एवम क्यामारा लामा स्वयंको रहेको छ ।