बन्ने भो नेपालि चलचित्र “वास्तव”

म्यूजिक खबर
प्रकाशित: १९ आश्विन २०७१, आईतवार
 काठमाडौं ।नेपालि कथानक चलचित्र  “वास्ताब”को शनिबार एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको छ । राजधानीको अनामनगर स्थिति युनिएन हाउसमा चाचित्रको युनिटले चलचित्रको निर्माण घोषणा गरेका थिए । सामाजिक कथा र व्यथामा आधारित रहेर निर्माण हुने यस चलचित्रलाई कुशल निर्देसक निरज घिमिरेले निर्देशन गर्ने भएका छन् भने चलचित्रमा मुख्य सहायक निर्देसन भने संचारकर्मी प्रणप् सुबेदीको रहने छ ।
हेटौडा , पोखरा , मुडे र काठमाण्डौका  रमणीय स्थानहरुमा छायांकन गरिने यस चलचित्रमा नायक बिरेन डि ।सी , आयुष रिजाल , नायिका गरिमा पन्त ,उत्तम खड्का , सुनिल दत्त पाण्डे लगायतकाको अभिनय रहने भएको छ भने चलचित्रमा टंक बुढाथोकी र मनोज राज भण्डारीको संगीत रहेको छ । ४ ओटा गित रहेन यस चलचित्रमा एउटा आईटम गित पनि रहेको छ । चलचित्रमा पवन गौतमको छायांकन , र हिमाल के सी को दोन्द रहने छ , कुल ४ ओटा फाइट चलचित्रमा रहने छन् ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु