बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा–२’ को ट्रेलर सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २१ भाद्र २०७४, बुधबार

काठमाडौँ। बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा-२’ को ट्रेलर सार्वजनिक भएको छ। दशैको अवसर पारेर असोज ११ गतेबाट यो चलचित्र रिलिज हुनेछ ।विकासराज आचार्य कार्यकारी निर्माता रहेको यो चलचित्रलाइ दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, लक्ष्मी गिरीको मुख्य भूमिका छ । चलचित्रमा गौरव पहारी, रवि ढंगोल, आयुष्मान देशराज लगायतका कलाकारलाइ पनि केमियो भूमिकामा देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु