बालगायक मनिष लिम्बूको स्वरमा ‘नहुनु जति धेरै’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २७ जेष्ठ २०७६, सोमबार

बेलायतमा रहँदै आउनु भएका नेम खापुङको शब्द, संगीतमा ‘नहुनु जति धेरै’ बोलको म्युजिक भिडियो सार्वजानिक भएको छ  । गीतमा चर्चित बालगायक मनिष लिम्बू र सुहाङको स्वर रहेको छ । भिडियो थामबहादुर लिम्बूको निर्माणमा भीम थेबे, सागर खजुम, मनिष लिम्बू, उपसना नेम्बाङ, प्रेम राई, सरिता राई, अनु राईको   अभिनय रहेको छ । गीतको भिडियो थामबहादुर लिम्बूले आफ्नै च्यानलमार्फत सार्वजानिक गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु