मङोलियनहर्ट राजु लामाको मायामा खोट (हेर्नुहोस् भिडियो)

म्यूजिक खबर
प्रकाशित: ७ मंसिर २०७४, बिहीबार

मङ्सिर ७, काठमाडौं । एन एच एस मिडियाको प्रस्तुतिमा मङोलिएन हर्ट राजु लामा को आवाज ,शंकर अधिकारी घायलको गित र राजु लामा को संगीत रहेको टाढा टाढा बोलको गितको म्युजिक भिडियो रिलिज गरिएकोछ।मायाको घातले कसरी मेटिन्छ मान्छे यहि भाव बोकेको छ। अजय खड्का ,सुस्मिता खाती र राजन महर्जन को अभिनय ,रामकृष्ण कडेलको छायांकन ,प्रेम शर्मा पौडेल को सम्पादन र एस घायलको निर्देशन रहेको छ ।

हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु