मनोज राजले मन छुने शैलीमा आखिर कसलाई भने ‘धन्यवाद तिमीलाई’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २३ कार्तिक २०७३, मंगलवार

manojraj

काडमाण्डौ । पछिल्लो समयका चर्चित अनि बहुप्रतिभाशालि गायक मनोज राजको यतिबेला धन्यवाद तिमीलाई भन्दै छन् । सन्ध्या म्युजिक को प्रस्तुतिमा मनोज राज को कथा ब्याथा समेटिएको भिडियो सार्बजनिक भएकोछ। गित ,संगीत ,छायांकन र निर्देशन गम बहादुर बिके को रहेको धन्यवाद तिमीलाई गितमा मनोज राज को आवाज रहेको छ भने संगीत सयोजन पुस्कर सुनुवार ले गरेका छन्। ओम प्रसाइको सम्पादन रहेको यो गित मा राम र जानुकाको अभिनय रहेकोछ। यो भिडियोलाइ गम बहादुर बिके र निस्चल श्री ले सयुक्त रूपमा निर्देशन गरेका छन्।

 भिडियो हेर्नुहोस्:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु