“मेरो संसार उज्यालो” भन्दै पुर्णकला भिडियो सहित 

म्यूजिक खबर
प्रकाशित: २७ बैशाख २०७५, बिहीबार

वैशाख २७, काठमाडौं । मौलिक गीत संगीतको रचना ओझेलमा परिरहेको बेला नेपालको परिस्थिति अनुसारको भाकाहरुलाई बजारमा ल्याउने क्रममा देवी म्युजिक सोलुसन प्रालीको प्रस्तुतिमा गायिका पुर्णकला विसी र गायक बल बहादुरगुरुङको नयाँ लोक दोहोरी गीति एल्बम “मेरो संसार उज्यालो” भर्खरै बजारमा आएको छ ।
धुब्र गुरुङको शब्द र सागर लामाको लय सिर्जना रहेको गितको भिडियो छायांकन सागर गौत्तमले गरेका छन भने सम्पादन दिपक बिष्ट ले गरेका छन । अडियो र भिडियालाई देवी म्युजिक प्रालीले बजारमा ल्याएको हो ।
भिडियोमा सागर थापा र लिला गिरी को अभिनय रहेको छ भने काजिश श्रेष्ठको निर्देशन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु