मेलिना राईको डान्सिङ गीत “मोहनी” सार्वजनिक !(भिडियो सहित )

म्यूजिक खबर
प्रकाशित: १६ कार्तिक २०७५, शुक्रबार

काठमाडौ। नेपाली आधुनिक सुगम संगीतमा स्थापित बनिसकेकी गायिका मेलिना राईको कर्णप्रिय आवाजमा रहेको गीतकार रमेश अधिकारी द्धारा लिखित “मोहनी” गीतको भिडियो सार्वजनिक भएको छ ।

युवा पुस्ताका प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । पुषोत्तम न्यौपानेको संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । डान्सिङ गीत “मोहनी ” मा फिचरिङ काजिश श्रेष्ठ र अञ्जली अधिकारीको रहेको छ ।

हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु