म्हेन्दोमाया गीत “रातो रिबन् ” सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १९ असार २०७४, सोमबार
असार १९, काठमाडौं ।  सागर एस.वाईबा र सृजना एस लोप्चनको सुमधुर स्वरमा थर्चा लामाको दोस्रो नेपाली म्हेन्दोमाया गीत ” रातो रिबन ” बोलको तामाङ म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
बिगत डेढ दसक भन्दा लामो समय देखी तामाङ म्हेन्दोमाया गीत संगीतमा निरन्तर लागेर,म्हेन्दोमाया गीत संगीतमा म्हेन्दोमाया किङ भनेर चिनाउन सफल गायाक सागर एस वाईबाले फेरी पनि म्हेन्दोमाया गीत संगीतमा धेरै नै आशा लाग्दो रहेको छ भने नेपाल प्रबासी तामाङ समाजको पूर्व अध्यक्ष थर्चा लामा तामाङको दोस्रो एल्बम “रातो रिबन् ”मा समबेश्  नेपाली म्हेन्दोमाया गीत “रातो रिबन् ” नया म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरेको छ ।
Rato riban song
जुन गीतमा शब्द थर्चा लामा र संगीत सागर एस वाईबाको रहेको छ भने स्वर सागार एस.वाईबा र सृजना एस लोप्चनको रहेको छ । जसमा मरुभुमि,सङ्कल्प र नवराजले छायङ्कन गरेको छ र निर्देशक तथा कोरियोग्रफर राज किङ वाईबाको रहेको छ र उत्त भिडियोमा सागार एस्,बिना लामा,थर्चा लामा र एन्जीला तामाङको अभिनय रहेका छन् भने म्युजिक भिडियोलाइ म्हेन्दोमाया म्युजिक प्रा.लीले बजार ब्यबस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु