यसरी गयो शिवको आधा जिन्दगी (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १५ जेष्ठ २०७१, बिहीबार

काठमाडौं, १५ जेठ । लोकप्रिय शब्द÷लय सर्जक शिव सुवेदीको नयाँ गीत ‘मेरो आधा जिन्दगी’ यही साता बजारमा आएको छ । पुष्पाञ्जली म्युजिक प्रालिमार्फत आएको यस गीतमा सम्पन्नतामा प्रेमको अभावले उत्पन्न गर्ने विपन्नतालाई उतारिएको छ । गीतमा कुलेन्द्र विक र पूर्णकला बीसीको स्वर रहेको छ । कपिल लामाको निर्देशनमा बनेको म्युजिक भिडियोमा पुजना प्रधान र महिन्द्र गौतमले अभिनय गरेका छन् । शिवका ‘घामजस्तो चम्किलो जून हुदैन’, ‘भुमरीमा परे भने म’लगायत गीत चर्चित छन् ।

vlcsnap-2014-05-07-23h34m34s54

 

[youtube]https://www.youtube.com/watch?v=i84ZxE9ZUyk[/youtube]

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु