राजबाबु श्रेष्ठको ‘पराइ भयौ छिनमै तिमी’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १० मंसिर २०७४, आईतवार
 मंसिर १०काठमाडौं । गीतकार राज बाबु श्रेष्ठको रचनामा पराइ भयौ छिनमै तिमी बोलको गीतको स्टुडियो कभर भिडियो सार्वजनिक भएको छ । प्रस्तुत गीतमा स्वर अनि संगीत सागर अधिकारी ‘शरद ‘ को रहेको छ भने संगीत सम्योजन साहस शाक्यले गरेका छन । हाललाई स्टुडियो कभर भिडियोको रुपमा मात्रा ल्याइको गीतलाई केही दिनमा नै अफिसियल भिडियोको रुपमा ल्याइने बताइएको छ ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु