राजु लामाको नयाँ गीत ‘आँखाको भाकाले’

म्यूजिक खबर
प्रकाशित: २१ पुष २०७३, बिहीबार

पौष २१, काठमाण्डौ । चर्चित गायक राजु लामाले लामो समयको अन्तरालमा गीत लिएर आएका छन् । बिक्रम केसीको रचना रहेको ‘आँखाको भाकाले’ बोलको गीतमा राजु लामाको स्वर रहेको छ भने शरण जोशीले संगीत भरेका छन् ।

यस्तो छ गीत :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु