लोकेन्द्र र सारिकाको अभिनयमा ‘मनको रहर ’ सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २७ आश्विन २०७५, शनिबार

रोशन पोखरेल ,काठमाडौँ, असोज २७ । मन भित्रका रहरहरुलाई पुरा गर्नको लागी जिवनका अफटयारोलाई परिस्थितीलाई पनि बुझाउनुपर्छ भन्ने सन्देशका साथ भैरब कालिका म्युजिक प्रालीको प्रस्तुतीमा प्रभा चौधरीको पहिलो लोकदोहोरी एल्बम ‘मनको रहर ’ गीतको भिडियो बजारमा आएको छ । मन भित्रको पिडालाई गायिका प्रभाले शब्द तथा सर्वोकृष्ट शब्दमा समेटेकि छन । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ । गीतमा लोकेन्द्र शाही र सारिका केसीको सर्वोकृष्ट अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु