विदेशी भूमिबाट विशालको नजाउ रेलीमाई

म्यूजिक खबर
प्रकाशित: २२ बैशाख २०७५, शनिबार

२२ बैशाख, काठमाडौं । केही समयदेखि अष्ट्रेलियामा रहदै आएका गायक, संगीतकार तथा गीतकार हुन बिशाल गौतम । बिदेशी भुमिमा रहेर पनि नेपाली गीत संगीत प्रति लगाब भएका गौतमले पछिल्लो समय आफ्नो नयाँ गीत ूनजाउ रेलिमाईू सार्बजनिक गरेका छन । सार्बजनिक गीतमा गौतमको आफ्नै शव्द रचना तथा संगीत रहेको छ भने उदय राज पौडेलको संगीत सम्योजन संगै प्रकाश केसिको मिक्सिङ मास्टरिङ रहेको छ ।

यसै गरियो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियो लाई ज्ञानेन्द्र शर्माले खिचेका छन भने पवन सुस्लिङले सम्पादन गरेका छन । भिडियोमा भिमफेदि गाईज अनि सृष्टि खड्काको अभिनय रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको छ । भिडियो लाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु