विनोदको ‘तिम्रो छायाँ देखे चिन्छु'(भिडियो)

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७४, बुधबार

chhaya

वैशाख ६, काठमाण्डौ । जापानलाई आफ्नो कर्मथलो बनाएर संगीतमा अगाडि बढिरहेका गायक तथा मोडल विनोद भण्डारीको लोक दोहोरी गीत ‘छायाँ देखे चिन्छु’ बजारमा आएको छ । एकनारायण भण्डारीको शब्द संगीत, विनोद भण्डारी र देवी घर्तिको स्वरमा सजिएको गीतलाई सितारा म्युजिकले बजारमा ल्याएको हो । प्रकाश भट्टको निर्देशनमा करण चसिरले छायाँकन गरेको भिडियो विष्णु शर्माले सम्पादन गरेका हुन । भिडियोमा अभिनय भने अन्जली अधिकारीसंग विनोद स्वयंले गरेका छन् ।

हेर्नुहोस् भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु