शंकर बीसीको जिन्दगीको यात्रा अब कोसँग (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १९ बैशाख २०७१, शुक्रबार

काठमाडौं, १९ बैशाख । शंकर बिसीको जिन्दगीको यात्रा अब कोसँग होला ? यो द्विविधाको विषय बनेको छ । निर्देशकका पछाडि धेरै हुन्छन् भनिन्छ, अहिले सबैले त्यसरी नै हेर्ने हो भने यतिखेर जिन्दगीको यात्रा उनको नायिका रेखा थापासँग चलिरहेको छ ।
जिन्दगीको लामो यात्रा सँगसँगै गर्न पाए अरु केही चाहिँदैन तिम्रै काखमा मर्न पाए भनेर नायिका रेखा थापालाई शंकर बिसीले रेखाले पनि तिम्रै हातले समाएर सयौं खोला तर्न पाए मलाई पनि केही चाहिँदै तिम्रै काखमा मर्न पाए भनेपछि उनीहरुको यात्रा अब सँगै होला जस्तो छ । यतिबेला एकारित शंकरको कान्छितिर छोरी जन्मिएको अवस्थामा अर्कोतिर रेखाको चलचित्र उद्योगमा प्रेम चर्चा चलिरहेको बेलामा यिनीहरुको यो प्रश्नोत्तरले फेरी अर्को चर्चा पाएको छ । निर्देशक शंकर बिसी र नायिका रेखा थापाले गाएको गीत जिन्दगीको लामो यात्रामा उनीहरु जसरी सँगै यात्राको कुरा गरिरहेका छन् त्यसमा पनि फेरी रेखा सबिनलाई आइलभयू भनिरहेको म्यूजिक भिडियो यतिबेला करिब ५४ हजारले हेरिसकेका छन् ।  शंकर बिसीको  शब्द र  रमेशराज भट्टराईको संगीतमा तयार भएको राजु बानियाँको प्रस्तुतिको यस गीतिसंग्रह समीक्षालाई आरअडियो म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।

[youtube]https://www.youtube.com/watch?v=N_TdPdY8Ris[/youtube]

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु