‘श्रावणी’ बिमोचन समारोहमा प्रचण्डले संगीतप्रति मुख खोले

म्यूजिक खबर
प्रकाशित: २० पुष २०७३, बुधबार

prachanda-sunil-maskey

पौष २०, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गीतकार श्रवणकुमार जोशीको एकल एल्बम ‘श्रावणी’ सार्वजनिक गरेका छन् । एल्बम सार्वजनिक समारोहमा बोल्दै प्रचण्डले आफु पनि संगीतको पारखी भएको र पढ्ने समयमा सबैभन्दा बढी गीत सुन्ने गरेको बताएका छन् । उनले गीतकार जोशी ब्यबसायीका अलावा राम्रा गीतकार भएको समेत तर्क गरे । ‘श्रावणी’मा सङ्गीतका सुनिल मास्केको एकल सङ्गीत तथा शिव परियार र मीलन अमात्य को संयुक्त स्वर रहेकोे छ।prachanda-1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु