सञ्जयको थारु गीत ‘पुर्वे पछिए’

म्यूजिक खबर
प्रकाशित: ३० चैत्र २०७३, बुधबार

चैत ३०, चितवन । चितवन घर भएका गायक सञ्जय चौधरीले बजारमा ल्याएको थारु गीत ‘पुर्वे गेलही पछिए गेलही’ बोलको गीत सर्वाधिक चर्चामा रहेको छ । पहिलो पटक थारु गीतलाई डिजे मिक्स गरि निकालिएकोले थारु युवा पुस्तामाझ निकै लोकप्रिय बनेको छ । गायक चौधरी सञ्चारकर्मी समेत हुन् । काठमाडौंमा बस्दै गरेका सञ्जयले थुप्रै नेपाली पप गीत निकालेका छन् । यस थारु गीतको भिडियोमा आशिष र उमालाई देख्न सकिन्छ । काठमाडौंको टुँडीखेलमा छायाँकन गरिएको भिडियोमा थारु युवायुवतीहरुलाई आफ्नो पोषाकमा उतारिएको छ ।

हेर्नुहोस् भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु