सञ्जिवको ‘मायाको गाउँमा’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १५ असार २०७४, बिहीबार

1256777624

असार १५, काठमाडौं । लामो समय देखि सांगीतिक छेत्रमा आफ्नो भिन्दै पहिचान बनाउदै अघि बढिरहेका गायक तथा संगीतकार सन्जीब पुडासैनीले हालसालै मायाको गाँउमैमा बोलको गीत बजारमा लिएर आएका छन् ।

नबराज बस्नेतको शब्द सिलेंद्रबाबु प्रधानको संगीतमा आफ्नो भिन्दै गला र कला प्रस्तुत गरेका छन् ।

पछिल्लो समय निकै ब्यस्त निर्देशक बिवोर पोख्रेल भन्छन भिडियोमा हामीले धेरै मेहेनेत गरेका छौ ।

नेपाली संगीतिक बजारमा एउटा पृथक भिडियो तयार पारेका छौं । आशा छ दर्शक स्रोताहरुले मन पराई दिनु हुनेछ ।
देव र एलिशा राईको अभिनय रहेको म्युजिक भिडियोलाई रोशन श्रेष्ठले छायाकन गर्नु भएको छ भने शतिश श्रेष्ठले सम्पादन गरेका छन् ।

उक्त म्युजिक भिडियोलाई एसियन म्युजिक कम्पनीले बजार ब्यबस्थापन गरेको छ ।

हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु