सरु र बिक्रमको “आज मुड चल्या छ’ सार्बजानिक ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २० जेष्ठ २०७५, आईतवार

काठमाडौं, जेठ २० । लोकदोहोरी गायिका धनकुमारी थापा (सरु), गायिका पूर्णकला बिसी र गायक बिक्रम थापाको दोहोरि गित ‘आज मुड चल्या छ दोहोरि गित गाऊ’ सार्वजनिक भएको छ ।

म्युजिक भिडियोमा चर्चित मोडल दुर्गेश थापा तथा मोडल अन्जली अधिकारिको बेजोड नृत्य तथा अभिनय रहेको छ ।

शब्द तथा संगीत कारण न्यौपानेको रहेको यस गीतको म्युजिक भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका छन् भने अजय रेग्मीले छायांकन गरेका हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु