सलमान खान र लुलिया बंतुरको विवाह भैसकेको खुलासा !

म्यूजिक खबर
प्रकाशित: १ भाद्र २०७३, बुधबार

एजेन्सी । बलिउडका भाईजान सलमान खान रीललाईफमा होस् या रीयललाईफमा सँधैजसो चर्चामा रहन्छन् । कैंयौ सफल फिल्म दिएर होस् वा आपत्तिजनक अभिव्यक्ति होस् अथवा आपराधिक गतिविधिमा सक्रियताका आधारमा होस् उनले मिडिया तताएकै हुन्छन् । अनेकौं किसीमका खबरहरुसँग जोडिंदै आएका खान पछिल्लो समयमा लुलिया बंतुर सँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेका छन् ।

छिट्टै नै प्रेमीका लुलियासँगको प्रेमसम्बन्धलाई विवाहबन्धन गर्ने खबरले रंगीन मिडिया तातेका बेला उनले बिहे गरिसकेको खबर सार्वजनिक भएको छ । यस अघि यही वर्षको डिसेम्बरमा बिहे गर्ने बताउँदै आएका सलमानले आफ्नी प्रमीका लुलियासँग बिहे गरेका छन् । यस विषयमा रोमानियाली पत्रिकाले खुलासा गरेको छ । सलमानले मोडल लुलियासँग गोप्य रुपमा बिहे गरेको उसको दाबी छ । पत्रिकाले भनेको छ बिहेपछि सलमान र लुलिया एक साथ हिँड्न र बाक्लै रुपमा देखिन थालेका छन् ।salman_luliyaउनीहरुले बिहे गरेपछि सलमानको हाल छायांकन जारी गरेको चलचित्र ट्यूबलाइटको छायांकनस्थलमा लुलिया मात्रै नगई उनका बुबा आमा समेत जान थालेको बताएको छ । उक्त पत्रिकाका अनुसार रोमनियामा लुलियालाई मिसेज खान भन्ने गरिन्छ ।मिसेज खानसँथ सलमानले चालेको कदमका बारेमा किन गोप्य राखिरहेका छन् भन्ने विषयमा पत्रिकाले केही खुलाएको छैन । Salman-Khan-luliya-marry

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु