सवनम बनिन् ब्यूटी आइकन

म्यूजिक खबर
प्रकाशित: ११ जेष्ठ २०७१, आईतवार

काठमाडौं । एबीसी ह्यान्डको आयोजनामा शनिबार सम्पन्न भएको ब्यूटी आइकनमा सवनम वानीले ब्यूटी आइकनको ताज पहिरिएकी छिन् । ब्यूटी व्यवसायसँग आबद्ध रहेका ब्यूटीसियनहरुको प्रतिस्पर्धामा भएको उक्त ब्यूटी आइनमा सवनम उत्कृष्ट बन्दै ताज पहिरिन सफल भएकी हुन् । त्यस्तै फस्ट रनरअप दीपा कार्की भइन् भने सेकेन्ड रनरअप विनु अधिकारी बन्न सफल भइन् ।
ब्यूटी आइकनको वेष्ट स्माइलतर्फ सोनी बस्नेत बनिन् भने वेष्ट हेयर विमला तुलाधरको हुन पुग्यो । वेष्ट स्कीनको ताज सुमी कार्कीले पहिरिन सफल भइन् भने वेष्ट ट्यालेन्ट शर्मिला कोइराला भइन् । वेष्ट फ्रेन्डशीपको ताज सरु राजचलले पहिरिन् भने वेष्ट डिसिप्लिनको ताज रिता बज्राचार्यलाई मिल्यो । वेष्ट पर्सनालिटी सुमी खनाल बन्न सफल भइन् भने वेष्ठ वाकमा दीपा कार्की, वेष्ठ ड्रेसमा सवनम वानी र वेष्ठ फोटोमा निशा थापा बन्न सफल भइन् ।

IMG_6711 IMG_6704 IMG_6684 IMG_6683 IMG_6682 IMG_6642 IMG_6640 IMG_6634 IMG_6625 IMG_6621 IMG_6620 IMG_6618 IMG_6616 IMG_6613 IMG_6594 IMG_6593 IMG_6592 IMG_6589 IMG_5922 IMG_5921 IMG_5919 IMG_5918 IMG_5914 IMG_5912 IMG_5911 IMG_5910 IMG_5903 IMG_5898 IMG_5876 IMG_5875 IMG_5872 IMG_5871 IMG_5867 IMG_5863 IMG_5861 IMG_5859 IMG_5848 IMG_5845 IMG_5844 IMG_5842 IMG_5841 IMG_5838 IMG_5834 IMG_5832 IMG_5829 IMG_5706 IMG_5703 IMG_5694

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु