• सातौ म्यूजिक खवर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्बजनिक ! सुचि सहित !

    म्यूजिक खबर
    प्रकाशित: २८ श्रावण २०७५, सोमबार ०७:५३

    श्रावण २८, काठमाडौं । नेपाल पत्रकार महासँघ मोरङको हलमा सातौं म्यूजिक खवर म्यूजिक अवार्डको पत्रकार सम्मेलन गरि उत्कृष्ट पाँचको मनोनयन सार्बजनिक गरिएको छ । विराटनगरमा आगामी असोज १३ गते सम्पन्न हुने उक्त अवार्डको मनोनयन कार्यक्रम विराटनगरमा हामी युवा संस्थाले व्यवस्थापन गरेको हो ।

    सह आयोजकको भूमिकामा रहेको हामी युवा संस्थाले विराटनगरमा अवार्ड सम्पन्न गर्ने संस्थाकी उपाध्यक्ष जीना जंग कार्कीले बताइन् । उनले विराटनगर जस्तो इतिहास बोकेको नगरीमा पहिलो पटक अवार्ड हुन लागेकोमा खुसी व्यक्त गर्दै उनले सातौं म्यूजिक खबर म्यूजिक अवार्ड भन्य रुपमा सम्पन्न गर्ने बताइन् ।

    कार्यक्रममा अवार्डका निर्देशक शान्तिप्रियले अवार्डको इतिहाँस्को बारेमा प्रष्ट पारेका थिए । सदस्यसचिव सन्तोष श्रेष्ठ, सल्लाहकार सुमन दाहाल, पत्रकार महासंघ मोरङका अध्यक्ष लगायतलृ अवार्डका बारेमा बोलेका थिए ।

    त्यस्तै अवार्डका अध्यक्ष सुमन बैरागीले अवार्डको बारेमा प्रष्ट पार्दै सह आयोजक हामी युवालाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताएका थिए । कार्यक्रममा हामी युवाकी अनुमया बास्तोलाले संचालन गरेकी थिइन् ।

     

    प्रेस विज्ञप्ति

    नेपाली गीतसंगीतको इतिहासमा म्यूजिक खबर डटकमले आयोजना गर्दै आएको म्यूजिक खबर म्यूजिक अवार्डको सातौं संस्करणसम्म आइपुग्दा एउटा उचाइ कायम गरेको अवगत गराउन चाहन्छौं । विगत ६ वर्षसम्म राजधानीमा रहेर आयोजना गरिएको यस अवार्डले यस वर्षबाट आन्तरिक रुपमा सांस्कृतिक पर्यटनलाई प्रबद्र्धन गर्दै गीतसंगीतको क्षेत्रलाई एकआपसमा आदानप्रदान गर्नका लागि विराटनगरलाई रोजेको छ । प्रदेश नं १ बाट सुरु भएको यो यात्राले प्रदेश नं ७ सम्म अवार्डको आयोजना गरी आगामी वर्षहरुमा पनि आन्तरिक रुपमा सांस्कृतिक पर्यटनलाई प्रबद्र्धन गर्ने लक्ष्य लिएको छ । सुदूर पूर्वको लोक संस्कृति र सूदूरपश्चिमको लोक संस्कृति वा मुलुकका अन्य भूभागको कलासंस्कृतिलाई एकै ठाउँमा राखेर यो अवार्ड आयोजना गरिएको हो । राष्ट्रियस्तरमा आयोजना गरिँदै आइएको यस अवार्डले यस क्षेत्रमा पक्कै पनि विवादरहित र निष्पक्ष रुपमा अवार्ड सम्पन्न गर्दै यहाँको मौलिक कलासंस्कृतिसँग हातेमालो गर्नेछ भन्ने विश्वास लिएका छौं । विराटनगर एउटा इतिहास बोकेको नगरी हो, प्रदेश नं १ को राजधानीका रुपमा यस क्षेत्रबाट सातौं म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न गर्न पाउनु आफैंमा महत्वपूर्ण अर्थ राख्दछ भन्ने जानकारी गराउन चाहन्छौं । अवार्डमा प्रदेश नं १ लाई विशेष प्राथमिकतामा राखिनेछ भने लाइफटाइम अचिभमेन्ट, दशकका अवार्ड, बाल प्रतिभा प्रोत्साहन सम्मान, संगीत पत्रकारिता सम्मान लगायतका विभिन्न सम्मानहरु पनि अवार्डमा समावेश गरिनेछ । साथै विराटनगरमा हुन गइरहेको यस अवार्डमा राष्ट्रियस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुतिसमेत रहनेछ ।
    स्तरीय एवं मौलिक संगीतको धार नेपाली गीतसंगीतको आधार भन्ने मूल नाराका साथ आगामी असोज १३ गते विराटनगरमा अवार्ड सम्पन्न हुनेछ । विराटनगरमा रहेको हामी यूवा संस्थाले सहआयोजकको रुपमा रही अवार्डलाई सम्पन्न गर्न लागेको जानकारी गराउँदछौं ।

    मनोनयन यस प्रकार रहेको छ ।

    १. सर्वोत्कृष्ट राष्ट्रियभावको गीत
    एकै घरका सन्तान हामी एसपी सापकोटा
    म भन्दा नि माथि सुदन डोटेल
    माया छ मलाई मेरो देशको नवराज जंग थापा
    मेरो देश सुन्दर छ चुडामणि देवकोटा
    हामी नेपाली डीपी खनाल

    २. सर्वोत्कृष्ट पप गायिका
    अर्पणा श्रेष्ठ अघि बढौं न
    एन्जिला रेग्मी दिलको भित्तामा
    सुशिला पाठक सानीलाई
    मन्जु पौडेल दामी छ रेन्त
    सरिता शाही मलाई फूल भन्नु

    ३। सर्वोत्कृष्ट पप गायक
    कन्हैया सिंह वा रे वा
    गम्भीर केसी नजाउ न भनी
    राजेश बर्देवा आहा साइली
    शंकर थापा स्माइल माया मलाई

    ४। सर्वोत्कृष्ट पप संगीतकार
    आर।बी। लामा मज्जा बेग्लै
    गैरे सुरेश मलाई फूल भन्नु
    नवीन रावल दिलको भित्तामा
    रमेशराज भट्टराई बहुला बनाउँछु
    शंकर थापा स्माइल माया मलाई

    ५। सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा
    डीबी दाहाल सम्झी रुने दिन
    चन्दा खड्का मायााकै पिरले
    ध्रुव विसी भेट हुँदा ठिक्क
    अमृता श्रीपाल गैरी गाउँको मेला
    प्रतिमा अर्याल एउटा कुरा

    ६।सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी
    दिपाशा बिसी चर्चित
    रिना थापा मगर गाउँमा हल्ला चल्यो
    आशा खड्का फर्की आउँदिनँ
    रश्मी तामाङ लाहुरे बाको छोरीले
    सञ्चिता शाही अन्धोपन

    ७। सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी पुरुष
    काजीस श्रेष्ठ रातो अबिर
    विवश ठकुरी कलेजी फाटेर
    बुद्धबीर थापा दुःखीले पनि
    सुमन खतिवडा खरानी
    सुमन परियार रानी हजुर

    ८।सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी
    उमेश गुरुङ पिरतीको हे साइली
    प्रकाश भट्ट तामे करुवा
    शंकर बिसी गाउँमा हल्ला चल्यो
    प्रियजन राई बार लाउ है मायाले
    याम गुरुङ दुई कुराले

    ९।सर्वोत्कृष्ट लोकगीत
    झिल्के भेना दुर्गा गुरुङ
    मेरो माया छ भने राधा शर्मिला गुरुङ
    फणिन्द्र ठकुरी पा¥यो तिरिमिरी
    सुनको औंठी गणेश गुरुङ
    आमा विरही कार्की

    १०। सर्वोत्कृष्ट लोकदोहोरी शब्द
    नरेश खाती रुँदै रुँदै
    विरही कार्की लाहुरे बाको छोरीले
    दर्शन ठकुरी कलेजी फाटेर
    शिव हमाल लठ्ठै पा¥यो मायाले
    विनोद बाबु केसी के गरम म अब

    ११।सर्वोत्कृष्ट लोकदोहोरी भाका
    राजन ठकुरी कलेजी फाटेर
    बलबहादुर गुरुङ विछोड
    शिव हमाल म तिम्रै हुँ क्यार
    कृष्ण रेउले गाउँमा हल्ला चल्यो
    कस्तुप पन्त पिरती मिसाउनी

    १२। सर्वोत्कृष्ट गायक लोकदोहोरी
    बैकुण्ठ महत दुई कुराले ठग्यो
    दीपसागर थापा धादिङ नौबिसे
    प्रकाश सपुत चरर बरर
    मेक्सम खाती रुँदै रुँदै शहर
    रञ्जित परियार गैरी गाउँको मेला

    १३। सर्वोत्कृष्ट गायिका लोकदोहोरी
    देवी घर्ती हिजोको घाउ
    सुनिता दुलाल मायालुको साथै रमाइलो
    प्रिति आले गाउँमा हल्ला चल्यो
    गीता देवी संसार छोडी जाम
    पूर्णकला बिसी रुँदै रुँदै तिम्रो शहर

    १४।सर्वोत्कृष्ट चलचित्र गीतकार
    प्रदीप भारद्वज घिनघिन मादल –पञ्चेबाजा
    शिवम अधिकारी छोरीको जन्म –पञ्चायत
    हरि उप्रेती दुई चुल्ठी –मुर्चङ्गा
    लेखु सहयात्री तिमीसँग –तिमीसँग
    लोकराज अधिकारी रुपै मोहनी ९सत्रुगते

    १५।सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
    सुमिना लो चिपक चिपक ९राज्जारानी०
    मेलिना राई दुई चुल्ठी –मुर्चुङ्गा
    अन्जु पन्त घिनघिन मादल –पञ्चेबाजा
    सरु गौतम छोरीको जन्म –पञ्चायत
    सेलिना कुँगर दिलरानी –नेप्टे

    १६।सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
    नरहरी प्रेमी चिपक चिपक ९राज्जारानी०
    डेविट शंकर घिन घिन मादल –पञ्चेबाजा०
    चिरञ्जीवी भण्डारी झ्यानापुटुङ –
    राजेशपायल राई दुई चुल्ठी –मुर्चुङ्गा०
    रञ्जित कुमार सहानी मेरो मनको –धनवान०

    १७।सर्वोत्कृष्ट चलचित्र संगीतकार
    अर्जुन पोखरेल तिमी रोएको पल –ऐश्वर्या
    विकास चौधरी घिन घिन मादल –पञ्चेबाजा
    दीपक शर्मा पर्ख पर्ख मायालु –मंगलम्
    टंक बुढाथोकी छोरीको जन्म –पञ्चायत
    राजनराज शिवाकोटी चरि चट्ट परी भुरुरु

    १८। सर्वोत्कृष्ट गजल
    विपिन मर्म मायाले रेटीएँ
    विपिन किरण दुख्दिनँ म
    शुष्मा देवकोटा खोजिरहेछु
    डा।कृष्णहरि बराल मसँग माया
    डब्बु क्षत्री दोषी त नजर

    १९।सर्वोत्कृष्ट नवप्रतिभा पुरुष सुगम संगीत
    कृष्ण भट्टराई तिमीलाई नदेख्दा
    रुद्र शेखर शर्मा दुख्दिनँ म
    राजमान तामाङ पूर्वमा धरान
    सन्तोष कालिकोटे छटपटी
    गोपाल ज्ञवाली अलिअलि

    २०। सर्वोत्कृष्ट नवप्रतिभा महिला सुगम संगीत
    उषा मलाहा पिरतीमा झुमु झुमु
    छनु गुरुङ झल्को लाग्ने
    सारिका घिमिरे के देखेर माया लायौ
    मेनुका पौडेल कुर्दा कुर्दै
    इन्दिरा रजक बिझाउँदो रैछ

    २१। सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक सुगम संगीत
    निशान घिमिरे जुन जस्तो
    सुजन शाही कोइलीको जस्तो
    विकास धमला तिमीलाई छुदै
    दिनसन शाह नजाउ न भनी
    वीरेन्द्र भाट विपिन माया लाउने

    २२। सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार सुगम संगीत
    उत्सव दाहाल यो जुनीमा
    अजय रेग्मी कोइलीको जस्तो
    नवराज उप्रेती तिमी खुशी
    राजेश घिमिरे नचाहेरै तिमीसँग
    बुद्ध थापा बर्सिनु बस्र्यो

    २३।सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत
    मरिष्का पोखरेल जुन जस्तो
    क्रिस्टिना म त माया
    जुना सुन्दास मुटु बिक्दो रैछ
    आश्मा घिमिरे तिमीलाई छुँदै
    अनामिका चौलागाई उनको मेरो

    २४।सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत
    आकाश श्रेष्ठ जुन जस्तो
    श्रीदेव भट्टराई कोइलीको जस्तो
    देवेन्द्र क्षत्री नचाहेरै तिमीसँग
    जीवन खड्का छोडी जाने बैगुनी
    नारायण ढकाल म त माया

    २५।सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत
    अर्जुन अधिकारी जुनजस्तो
    प्रकाश धिताल यो जुनीमा
    दिपेन्द्र तिमिल्सिना तिमी खुशी
    सञ्जय बराल बर्सिनु बस्र्यो
    राजीव बलामी दर्दभित्र

    २६।सर्वोत्कृष्ट ध्वनि सम्पादक सुगम संगीत
    कुमार राना तिमी देखि
    किशोर थापा कहिले माया यता
    भोला पौडेल आमा मलाई
    प्रकाश मिश्र छैनन् शब्द
    शम्भू तण्डुकार भनौं भने मेरा

    २७। सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत
    कृष्ण पुन पूर्णिमाको रात
    निरज श्रेष्ठ निष्ठुरीले खुशी
    मनोहर सुनाम माछापुच्छ«े रोयो
    शाहस शाक्य छैनन् शब्द
    किरण कँडेल भनौं भने

    २८। युगल गायन सुगम संगीत
    सुमन केसी÷मेलिना राई दिलमा सजाउँला
    एसराज कुमार÷मेलिना राई बाडुली
    अन्जु पन्त÷टंक बुढाथोकी अल्लारे जोवन
    ध्रुव विस्को÷सरु थापा काग दाजै
    अन्जु श्रेष्ठ÷राजसागर ढाकाटोपी

    २९।सर्वोत्कृष्ट गीतकार सुगम संगीत
    अमर वान्तु फूल जस्तै
    किरण केसी क्रोधी कुनै दिन
    मणिराज शर्मा बर्सिनु बस्र्यो
    युनिशा हमाल आँखाभरि
    नूतन भुसाल कैदी बनाउ

    ३०। सर्वोत्कृष्ट गायिका सुगम संगीत
    श्रेयसी चेमजोङ नचाहेरै तिमीसँग
    सहिमा श्रेष्ठ कुनै दिन
    अन्जु पन्त भूल भए माफ
    प्राश्ना शाक्य कैदी बनाउ
    जुनु रिजाल कहिले माया

    ३१। सर्वोत्कृष्ट गायक सुगम संगीत
    अर्जुन सुनाम ठूलो सानो
    सुमित खड्का तिम्रो प्रेमको माला
    शिव परियार बर्षौ भो
    सञ्जीवकुमार पौडेल छैनन् शब्द
    प्रेम प्रकाश ओली पलपल मुटु जलाई

    ३२। सर्वोत्कृष्ट संगीतकार आधुनिक
    सुनिल मास्के कैदी बनाउ
    राजेश थापा कहिले माया
    सरोज प्याकुरेल माछापुच्छ«े रोयो
    पोषण श्रेष्ठ पूर्णिमाको रात
    डेनी निरौला आमा मलाई

    ३३। सर्वोत्कृष्ट एल्बम
    अस्तित्व सञ्जिव कुमार पौडेल
    रुपम रुद्र शेखर
    नूतन कृति नूतन भुषाल
    कर्म एसपी सापकोटा
    परिभाषा राखी गौचन

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु