सुसिलले एकल गजल बाचन गर्दै

म्यूजिक खबर
प्रकाशित: ३२ असार २०७१, बुधबार

क्वालालम्पुर । साहित्यिक साहित्य सेण्डे अर्थात सा.सा.स.को मञ्चबाट हरेक महिनाको अन्तिम आइतबारका दिन नियमित रुपमा सञ्चालन हुदै आएको एकल सिर्जना अन्तर्गत यस पटक युवा गजलकार आर्दश सुसिलले यही २७ जुलाई आइतबारका दिन आफना गजलहरु बाचन गर्दै हुनुहुन्छ । उक्त कार्यक्रमलाई अनामण्डी मलेसिया र विश्व नेपाली साहित्य महासंघ मलेसियाले आयोजना र साप्ताहिक समहित्य सेण्डेले संयोजन गरेको हो । कार्यक्रम २७ जुलाई २०१४ कोतरायामा रहेको श्रमसाप्ताहिकको कार्यालयमा दिउसो १२ बजे हुने छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु